रुपा गाउँपालिका कास्की र नेलम्बो नेपालको संयुक्त अयोजनामा संचालन हुन गईरहेको दक्ष चिकित्सकद्धारा निःशुल्क मुख तथा दन्त रोग सम्बन्धी स्वास्थ्य उपचारको लाभ लिनुहुन सम्पूर्ण रुपा गाउँपालिका बासिन्दाहरुमा जानकारीका लागि अनुरोध गरिन्छ ।
निर्वाचन आयोगले मिति २०७७ माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अध्यावधिक (दाबी विराेध समेत) गर्ने सम्बन्धी कार्यक्रम अनुसार २०७७/१०/१६ देखि १८ सम्म मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटी सच्याउन दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका वा नागरीकता त्याग गरेका मतदाताको नाम हटाउनका