FAQs Complain Problems

सूचना तथा समाचार

सेवा प्रवाह वन्द रहने सम्बन्धी सूचना ।।।

मिति २०७७ कार्तिक २३ गते आइतवार सम्मको लागी रुपा गाउ कार्यपालिकाको कार्यलयवाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा वन्द हुने सम्बन्धमा ।

रुपा गाउँपालिका गाउँ कार्यपालिकाकाे मिति २०७७ असाेज ३० गते शुक्रबार प्रकाशित सूचना अनुसारकाे विज्ञापन न‌‍ ०१/२०७७/०७८ पशु सेवा प्राविधीक पदकाे करार सेवामा पदपूर्तिका लागि माग पद संख्या १ काे लागि लिइएकाे परिक्षामा उपस्थित ५ जना उम्मेदवारहरुकाे सूचिकरण र म

रुपा गाउँपालिका गाउँ कार्यपालिकाकाे मिति २०७७ असाेज ३० गते शुक्रबार प्रकाशित सूचना अनुसारकाे विज्ञापन न‌‍ ०१/२०७७/०७८ पशु सेवा प्राविधीक पदकाे करार सेवामा पदपूर्तिका लागि माग पद संख्या १ काे लागि लिइएकाे परिक्षामा उपस्थित ५ जना उम्मेदवारहरुकाे सूचिकरण र माैखिक परीक्षा पश्चात अंककाे कुल याेगकाे आध

अन्तिम नतिजा प्रकाशन सम्बन्धमा

रुपा गाउँपालिकाकाे विज्ञापन नं‍ ०१-०७७/०७८ प्राविधिक सहायक पाचाैँ तह पदको करार सेवाका लागि लिइएको परिक्षा तथा अन्तर्वाताकाे अन्तिम नतिजा प्रकाशन गरिएकाे सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएकाे सूचना ।

प्रारम्भिक सुचना प्रकाशन गरिएकाे

रुपा गाउँपालिकाकाे प्राविधिक सहायक छनाेट तथा पदपूर्ती समितिकाे मिति २०७७/०५/२२ गतेकाे बैठककाे निर्णय अनुसार यस कार्यालयकाे विज्ञापन नं‍ ०१-०७७/०७८ प्राविधिक सहायक पाचाै‌ं तह पद संख्या १ एक करार सेवामा पदपूर्ती गर्नका लागि आदर्श समाज राष्टि्य दैनिकमा मिति २०७७/०४/१५ गते प्रकाशित विज्ञापन बमाेजिम त

प्रेस विज्ञप्ती

हाल बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न यस रुपा गाउपालिकाले रुपा गाउपालिका भित्रका बैदेशिक रोजगारिबाट फर्केका ब्यक्तिहरुलाइ १४ दिनसम्म प्रत्यक्ष स्वास्थकर्मी को निगरानिमा राख्नका लागी बनाइएको क्वारेन्टाइनमा मिति २०७६/१२/१२ गते रुपा गाउपालिका वडा न ७ निवासी हाल हैदराबादबाट फर्

दस्तावेज: 

COVID-19 बारे सूचना

COVID-19 बारे सूचना

दस्तावेज: 

Pages