FAQs Complain Problems

गाउँसभा सदस्य ज्यूहरुको साथमा कर्मचारीहरु

Read More

महामहिम बङ्गलादेशका राष्ट्रपति मो. अब्दुल हमिदको स्वागतार्थ रुपाकोट रिसोर्टमा

Read More

चिसापानी गाउँ

Read More

देउराली बजार रूपा- ५

Read More

गाउँपालिकाको परिचय

वि.स २०७२ मा जरी भएको नेपालको संविधानले व्यवस्था गरेको राज्य संरचना अनुरुप स्थानीय तहको रुपमा रुपा गाउँपालिकाको स्थापना भएको हो । संवैधानिक व्यवस्था अनुरुप वि.स २०७४। ०१।३१ मा भएको स्थानीय तहको निर्वाचन तथा मिति २०७४ । ०२।०५ मा भएको कार्यापालिकाको चुनाव पश्चात जन निर्वाचित जनप्रतिनिधिहरु मिति २०७४ ।०२ ।१६ मा पदबाहाली गरेका थिए । यसरी रुपा गाउँपालिका आफ्ना जनप्रतिनिधिहरु मार्फत विकासको गतिमा अगाडी बढेको छ । रुपा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाका साविक थुम्की, रुपाकोट, देउराली गा.वि .स र सिद्ध गा. वि.स सबै र साविक हंसपुर गा.वि स.का (वडा नं. ५ र ८ बाहेकका)ःभुभाग समेटेको कास्कीको दक्षिण पूर्वी भागमा अवस्थित छ । भैगोलिक भएको, विविधतामा एकता कायम रहेको,प्रकृतिक हिसाबले सुन्दर र विकासका अनेक सम्भावनाहरु भएको गाउँपालिका हो ।

Pages

जन प्रतिनिधि

अध्यक्ष
9856084009
rupamun.nabaraj@gmail.com
उपाध्यक्ष
9856084008
ruparumun@gmail.com

Officials

सूचना अधिकारी
suchanaadhikari@rupamun.gov.np
९८५६०७३१०१

हाम्रो कार्यालयको स्थान

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः-
सेवा शुल्कः-
आवश्यक कागजातहरुः-

निवेदन
नागरिकता प्र.पत्र । जग्गाधनी पूर्जाको प्रतिलिपी
फरक भएका कागजातहरु

सेवा प्रकारः-
सेवा समयः-
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी,वडासचिब
सेवा दिने कार्यालयः-
सेवा शुल्कः-
आवश्यक कागजातहरुः-

१. बाबु वा आमाको नागररकताको प्रतिलिपि;
२. स्वस्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन;
३. घरमा जन्म भएको भए पनछल्लो खोप दिएको प्रमाण;
४. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बनधित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यत्तिको जन्म प्रमाणित गरेको कागज;
५. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बनधित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण;
६. भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण;
७. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बधिमा प्रहरीको पत्र ।

सेवा प्रकारः-
सेवा समयः-
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः-
सेवा शुल्कः-
आवश्यक कागजातहरुः-

१. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि

जानकारी

Pages

//