FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

"समृद्द राष्ट्र निर्माणका लागी युवाका विचारहरू", ॥ लेखन प्रतियोगिता सञ्चालन सम्बन्धि सूचना ।।

"समृद्द राष्ट्र निर्माणका लागी युवाका विचारहरू", ॥ लेखन प्रतियोगिता सञ्चालन हुन लागेको हुदा यस सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र कास्कि जिल्लाका १६-२४ बर्ष उमेरका युवाहरुले प्रतियोगितामा सहभागि हुने सम्वन्धि सूचना।

स्वास्थ्य सेवाका पदहरुमा सिफारिस सम्बन्धमा ।

रुपा गाउँपालिकाकाे मिति २०७७/०८/१० मा प्रकाशित सूचना अनुसार अनमी, स्टाफ नर्स र अहेब पदको करार सेवामा पदपूर्तीका लागि माग संख्या अनुसार  परीक्षामा उपस्थित उम्मेदवारहरुकाे सूचिकरण र मौखिक परीक्षा पश्चात कुल याेगका आधारमा तपशिल बमाेजिमका उम्मेदवारहरु करारमा नियुक्तिकाे लागि सिफारिस गरिएकाे छ ।

टनेल प्लास्टिक माग गर्ने सम्बन्धी सूचना ।।

रुपा गाउँपालिकाकाे आ‍‍.ब.२०७७/०७८ काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार एक घर एक करेसाबारी निर्माणका लागि इच्छुक कृषि फर्म/कृषक समूह/कम्पनीहरुले सूचना प्रकाशित भएकाे मितिले सूचनामा उल्लेखित आबश्यक कागजातहरु सहित सम्बन्धीत वडा कार्यालयमा निवेदन पेश गर्नुहुन अनुरोध छ ।

दस्तावेज: 

इच्छुक कृषकहरुले (गाेबरग्याँस) निर्माणका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना ।

रुपा गाउँपालिकाकाे वार्षिक स्वीकृत कार्यक्रम अनुसार इच्छुक कृषकहरुले  (गाेबरग्याँस) निर्माणका सम्बन्धीत वडा कार्यालयमा वा गाउँपालिकामा सूचना प्रकाशन भएकाे मितिले १५ दिनभित्र निवेदन पेश गर्नका लागि सम्बन्धीत सबैमा जानकारी गराइन्छ । 

करार पदपूर्ति सम्बन्धि सूचना

रुपा गाउँपालिका स्वास्थ्य शाखा तर्फ मेडिकल अफिसर संख्या १ करारमा लिने सम्बन्धी सूचना

दस्तावेज: 

उधम बिकास सहजकर्ताको प्रारम्भिक सूचि प्रकाशन गरिएकाे सम्बन्धमा

उधम विकास सहजकर्ता, चाैंथाे तह पद संख्या २ करार सेवामा पदपूर्ती गर्नका लागि मि ति २०७७/०८/०८ गतेकाे नागिरक दैनिक राष्टिय दैनिकमा प्रकाशित सूचनाकाे आधारमा दर्ता हुन आएका आबेदनहरुमध्य ताेकिएकाे मापदण्डकाे आधारमा मूल्यांकन गर्दा देहायका उम्मेदवारहरुको नामावलि प्रारम्भीक योग्यताक्रमको लागी  छनाैट हुन

Pages

//