FAQs Complain Problems

सूचना तथा समाचार

स्वास्थ्य सेवाका पदहरुमा सिफारिस सम्बन्धमा ।

रुपा गाउँपालिकाकाे मिति २०७७/०८/१० मा प्रकाशित सूचना अनुसार अनमी, स्टाफ नर्स र अहेब पदको करार सेवामा पदपूर्तीका लागि माग संख्या अनुसार  परीक्षामा उपस्थित उम्मेदवारहरुकाे सूचिकरण र मौखिक परीक्षा पश्चात कुल याेगका आधारमा तपशिल बमाेजिमका उम्मेदवारहरु करारमा नियुक्तिकाे लागि सिफारिस गरिएकाे छ ।

टनेल प्लास्टिक माग गर्ने सम्बन्धी सूचना ।।

रुपा गाउँपालिकाकाे आ‍‍.ब.२०७७/०७८ काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार एक घर एक करेसाबारी निर्माणका लागि इच्छुक कृषि फर्म/कृषक समूह/कम्पनीहरुले सूचना प्रकाशित भएकाे मितिले सूचनामा उल्लेखित आबश्यक कागजातहरु सहित सम्बन्धीत वडा कार्यालयमा निवेदन पेश गर्नुहुन अनुरोध छ ।

दस्तावेज: 

इच्छुक कृषकहरुले (गाेबरग्याँस) निर्माणका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना ।

रुपा गाउँपालिकाकाे वार्षिक स्वीकृत कार्यक्रम अनुसार इच्छुक कृषकहरुले  (गाेबरग्याँस) निर्माणका सम्बन्धीत वडा कार्यालयमा वा गाउँपालिकामा सूचना प्रकाशन भएकाे मितिले १५ दिनभित्र निवेदन पेश गर्नका लागि सम्बन्धीत सबैमा जानकारी गराइन्छ । 

करार पदपूर्ति सम्बन्धि सूचना

रुपा गाउँपालिका स्वास्थ्य शाखा तर्फ मेडिकल अफिसर संख्या १ करारमा लिने सम्बन्धी सूचना

दस्तावेज: 

उधम बिकास सहजकर्ताको प्रारम्भिक सूचि प्रकाशन गरिएकाे सम्बन्धमा

उधम विकास सहजकर्ता, चाैंथाे तह पद संख्या २ करार सेवामा पदपूर्ती गर्नका लागि मि ति २०७७/०८/०८ गतेकाे नागिरक दैनिक राष्टिय दैनिकमा प्रकाशित सूचनाकाे आधारमा दर्ता हुन आएका आबेदनहरुमध्य ताेकिएकाे मापदण्डकाे आधारमा मूल्यांकन गर्दा देहायका उम्मेदवारहरुको नामावलि प्रारम्भीक योग्यताक्रमको लागी  छनाैट हुन

कृषक बर्गहरुले प्रस्ताब पेश गर्ने सम्बन्धी सूचना

कृषक वर्गहरुले लागत साझेदारीमा सूचनामा उल्लेखित कार्यक्रमहरुका प्रस्ताब पेश गर्ने सम्बन्धी सूचना ।।।

नीजि घर तथा भवन निर्माण गर्दा अनिवार्य नक्शा पास गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

रुपा गाउँपालिकाभित्र नीजि घर तथा भवन निर्माण गर्दा अनिवार्य नक्शा पास गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

Pages

//