FAQs Complain Problems

रोजगारिको हकसम्बन्धी (दोस्रो संसोधन) नियमावली, २०७७ को नियम ७ बमोजिम आगामि आर्थिक बर्ष ०७८/०७९ का लागि यस रुपा गाउपालिका मातहतको रोजगार सेवा केन्द्रमा बेरोजगारक

रोजगारिको हकसम्बन्धी (दोस्रो संसोधन) नियमावली, २०७७ को नियम ७ बमोजिम  आगामि आर्थिक बर्ष ०७८/०७९ का लागि यस रुपा गाउपालिका मातहतको रोजगार सेवा केन्द्रमा बेरोजगारको सूचीमा सुचिकृत हुनका लागी सम्वन्धित वडा कार्यालयमार्फत  तपसिल बमोजिमका बेरोजगार व्यक्तिहरु मार्फत प्राप्त निवेदन उपर सोहि नियमावली को नियम ७ उपनियम ४ बमोजिम स्वीकृत बेरोजगार ब्यक्तिको अन्तिम सूची

तपसिल :

क्र.स

वडा नं

महिला

पुरुष

जम्मा

वडा नं १, रुपा गा.पा

11

61

72

वडा नं २, रुपा गा.पा

57

67

124

वडा नं ३, रुपा गा.पा

24

57

81

वडा नं ४, रुपा गा.पा

25

72

97

वडा नं ५, रुपा गा.पा

54

78

132

वडा नं ६, रुपा गा.पा

52

77

129

वडा नं ७, रुपा गा.पा

31

111

142

कुल जम्मा

254

523

777

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: