समाचार
पशु सेवा तर्फ को कार्यक्रम संचालन गर्न इच्छुक आवेदकहरुबाट यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र प्रस्ताव पेश सम्बन्धमा ।
रुपा गाउँपालिकाको आ.व २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत देहायका पशु सेवा तर्फ को कार्यक्रम संचालन गर्न इच्छुक आवेदकहरुबाट यो सूचना प्रकाशित भएको मितिले २१ दिन (२०८१/०६/२२) सम्म कार्यालय समय भित्र सम्बन्धित वडा कार्यालयमा वा पशु सेवा शाखामा प्रस्ताव दर्ता गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।