FAQs Complain Problems

गाउँपालिकाको आ.व २०८०/०८१ को वार्षिक स्वीकृत कृषि विकास कार्यक्रम

गाउँपालिकाको आ.व २०८०/०८१ को वार्षिक स्वीकृत कृषि विकास कार्यक्रम अन्तर्गत तपसिलका कार्यक्रमहरू सञ्चालनमा आउने हुँदा सो कार्यक्रमका लागि इच्छुक कृषि सहकारी/कृषक समूह/कृषि फर्म/ व्यावसयिक कृषकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तोकिएको ढाँचामा निवेदन सहित आवश्यक कागजातहरू संलग्न राखी आ-आफ्नो वडा कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

आर्थिक वर्ष: