FAQs Complain Problems

हार्दिक समवेदना तथा श्रदान्जली

हार्दिक समवेदना तथा श्रदान्जली

आज विहान माघे संक्रान्ति/ माघी पर्व मनाईरहेको अवस्थामा विहान १०:३२ बजे काठमाडौँ बाट ५३ जना नेपाली, ५ जना भारतीय, ५ जना रसियन, १ जना आर्इरिस १जना अष्ट्रेलियन, १जना अर्जेन्टिनी, २ जना कोरियन र १ जना फ्रान्सेली गरि १५ जना विदेशी र ४ जना चालक दलका सदस्यहरु साथमा लिएर यति एअरलाइन्सको ATR 72 विमान चालक रूपा गाउँपलिका वडा नं. ३ स्थाई निवासी श्री विरेन्द्र के.सीका छोरा वर्ष ५९ को श्री कमल के.सी लगाएत दिवगंत  आत्माको चीर शान्ति एवम् बैकुण्ठबासको कामना सहित स्वदेशी/विदेशी परिवारजनहरुमा यस शोकको घडीमा धैर्यधारणा गर्ने शक्ति प्राप्त होस साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभाको कामना भनि इश्वरसंग प्रार्थना गर्दछौँ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: