FAQs Complain Problems

स्वास्थ्य शिविर संचालन सम्बन्धी सूचना

रुपा गाउँपालिका कास्की र नेलम्बो नेपालको संयुक्त अयोजनामा संचालन हुन गईरहेको दक्ष चिकित्सकद्धारा निःशुल्क मुख तथा दन्त रोग सम्बन्धी स्वास्थ्य उपचारको लाभ लिनुहुन सम्पूर्ण रुपा गाउँपालिका बासिन्दाहरुमा जानकारीका लागि अनुरोध गरिन्छ ।

आर्थिक वर्ष: