FAQs Complain Problems

रुपा गाउँपालिका गाउँ कार्यपालिकाकाे मिति २०७७ असाेज ३० गते शुक्रबार प्रकाशित सूचना अनुसारकाे विज्ञापन न‌‍ ०१/२०७७/०७८ पशु सेवा प्राविधीक पदकाे करार सेवामा पदपूर्तिका लागि माग पद संख्या १ काे लागि लिइएकाे परिक्षामा उपस्थित ५ जना उम्मेदवारहरुकाे सूचिकरण र म

रुपा गाउँपालिका गाउँ कार्यपालिकाकाे मिति २०७७ असाेज ३० गते शुक्रबार प्रकाशित सूचना अनुसारकाे विज्ञापन न‌‍ ०१/२०७७/०७८ पशु सेवा प्राविधीक पदकाे करार सेवामा पदपूर्तिका लागि माग पद संख्या १ काे लागि लिइएकाे परिक्षामा उपस्थित ५ जना उम्मेदवारहरुकाे सूचिकरण र माैखिक परीक्षा पश्चात अंककाे कुल याेगकाे आधारमा देहाय बमाेजिमकाे याेग्यताक्रम कायम हुन आएकाेले सेवा करारमा नियुत्तीकाे लागि सिफारिस गर्ने मिति २०७७/०७/१८ मा निर्णय भएकाले सम्बन्धीत सबैकाे जानकारीकाे लागि याे सूचना प्रकाशित गरिएकाे छ ।

आर्थिक वर्ष: