FAQs Complain Problems

समाचार

मतदाता नामावली अध्यावधिक (दाबी विराेध समेत) गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

निर्वाचन आयोगले मिति २०७७ माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अध्यावधिक (दाबी विराेध समेत) गर्ने सम्बन्धी कार्यक्रम अनुसार २०७७/१०/१६ देखि १८ सम्म मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटी सच्याउन दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका वा नागरीकता त्याग गरेका मतदाताको नाम हटाउनका लागि निवेदन दिने र कसैले झुटाे विवरण दिई मतदाता नामावलीमा नाम समाबेश गरेकाे भए साेकाे विरोधमा उजुरी दिनका लागि सम्बन्धीत सबैलाई जानकारी गराईन्छ ।

आर्थिक वर्ष:

//