FAQs Complain Problems

मकै तथा कागुनोको वीउ माग सम्बन्धी सूचना ।

रुपा गाउँपालिकाको आ.ब. २०७७/७८ को वार्षिक कृषि विकास कार्यक्रम अन्तर्गत अनुदानमा मकै वीउ वितरण गर्ने कार्यक्रम रहेको हुँदा प्रचलित कानून बमोजिम दर्ता भएका कृषक समूह, कृषि फर्म/पशुपालन तथा व्यवसायीक उन्मूख कृषकहरुले सम्बन्धित वडा कार्यालयमा वा कृषि विकास शाखामा सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: