FAQs Complain Problems

प्रेस विज्ञप्ती

हाल बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न यस रुपा गाउपालिकाले रुपा गाउपालिका भित्रका बैदेशिक रोजगारिबाट फर्केका ब्यक्तिहरुलाइ १४ दिनसम्म प्रत्यक्ष स्वास्थकर्मी को निगरानिमा राख्नका लागी बनाइएको क्वारेन्टाइनमा मिति २०७६/१२/१२ गते रुपा गाउपालिका वडा न ७ निवासी हाल हैदराबादबाट फर्किनु भै क्वारेन्टाइनमा बस्नु भएको र अचानक मुटुमा समस्या देखिइ तत्काल पोखरा स्वास्थ बिज्ञान प्रतिस्ठान लगेपछी चिकित्सकहरुले निधन भैसकेको घोषणा गरेपश्चात कोरोना परिक्षण को लागी रास्टिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौ पठाइएकोमा सो को रिपोर्ट नेगेटिभ कोरोना संक्रमण नभएको पुस्टी भएको छ । तसर्थ रुपा बासिहरुमा त्रसित नहुन आग्रह गर्दछौ । साथै अनावश्यक रुपमा रुपाबासी त्रसित हुने खालका भ्रामक समाचारहरु सम्प्रेषण नगर्नुहुन समेत अनुरोध गरिन्छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: