FAQs Complain Problems

प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।

रुपा गाउँपालिकाको आ.ब.२०७७/०७८ काे वार्षिक स्वीकृत फलफूल विकास कार्यक्रम अन्तर्गत  संघीय सरकारबाट शसर्त वित्तिय हस्तान्तरण मार्फत संचालन हुने  ५०% अनुदानमा बहुउधेश्यीय नर्सरी स्थापना कार्यक्रम/स्थापित नर्सरीको क्षमता अभिवृद्धि कार्यक्रमका लागि इच्छुक कृषि सहकारी/कृषक समूह/कृषि फर्म व्यबसायीक  कृषकहरुले यो सूचना प्रकाशित भएकाे मितिले १५ दिनभित्र आ-आफ्नो वडा कार्यालयहरुमा निवेदन सहित प्रस्ताब पेश गर्नुहुन जानकारी गराइन्छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: