FAQs Complain Problems

पकेट विकास कार्यक्रमका लागि प्रस्ताब पेश गर्ने सम्बन्धी सूचना ।

रुपा गाउँपालिकाको आ.ब.२०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत संघीय सरकारबाट शसर्त वित्तिय हस्तान्तरण मार्फत संचालन हुने ५०% अनुदानमा साना व्यवसायी कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम रहेकाे हुँदा इच्छुक कृषक समूह/सहकारी संस्था/ जल उपभाेत्ता समितिहरुले यो सूचना प्रकाशित भएकाे मितिले ३० दिनभित्र गाउँपालिकाकाे कृषि विकास शाखामा  प्रस्ताब पेश गर्नुहुन जानकारी गराइन्छ ।

आर्थिक वर्ष: