FAQs Complain Problems

कृषक वर्गहरुले आवेदन पेश गर्ने सम्बन्धी सूचना

रुपा गाउँपालिकाकाे आ.ब.२०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषक अनुदान कार्यक्रम र भकारो सुधार कार्यक्रमका लागि इच्छुक कृषि फर्म/कृषि समूह/कृषकहरुले यो सूचना प्रकाशित भएको ३० दिनभित्र ताेकिए बमोजिमको ढाँचामा निवेदन सहित आबश्यक कागजातहरु स‌ंलग्न राखि आ-आफ्नो वडा कार्यालयमा निवेदन पेश गर्नुहुन जानकारी गराइन्छ ।

आर्थिक वर्ष: