FAQs Complain Problems

कृषक बर्गहरुले प्रस्ताब पेश गर्ने सम्बन्धी सूचना

रुपा गाउँपालिकाको आ.ब.२०७७/०७८ काे वार्षिक स्वीकृत कृषि विकास कार्यक्रम अन्तर्गत तपशिल कार्यक्रमहरु संचालनमा आउने हुँदा सो कार्यक्रमका लागि इच्छुक कृषि सहकारी/कृषक समूह/कृषि फर्म व्यबसायीक  कृषकहरुले यो सूचना प्रकाशित भएकाे मितिले ३० दिनभित्र आ-आफ्नो वडा कार्यालयहरुमा निवेदन सहित प्रस्ताब पेश गर्नुहुन जानकारी गराइन्छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: