FAQs Complain Problems

समाचार

अनुदानकको मल विक्रेताको लागि अनुमति लिने सम्बन्धी सूचना ।

अनुदानको मल बिक्री गर्न इच्छुक कृषि सहकारी संस्था, फर्म तथा कम्पनिहरुले  विक्रेता प्रमाणपत्र  लिनका लागी निवेदन पेष गर्ने सूचना।

रुपा गाउपालिकाका भित्र सरकारी अनुदानकको मल बिक्रि वितरण गर्न स्थानीय समितिको सिफारिस मल वितरक कम्पनी (कृषि सामाग्री कम्पनी लिमिटेड) ले मल बिक्रेता प्रमाणपत्र उपलब्ध गराउने हुदा अनुदानको मल बिक्री गर्न इच्छुक कृषि सहकारी संस्था, फर्म तथा कम्पनिहरुले सूचना प्रकाशीत भएको १५ दिनभित्र सूचनामा उल्लेखित कागजपत्रका साथ निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष:

//