FAQs Complain Problems

रूपा गाउँपालिका र जनप्रिय बहुमुखी क्याम्पस पोखरा, ८ (JMC) का तर्फबाट क्याम्पस प्रमुख श्री लोकराज भण्डारीका बिच पर्यटन क्षेत्रमा दक्ष जनशक्ती उत्पादन गर्न अन्‍तरसहयोग परियोजनामा सम्झौगता सम्पन्न भएको छ ।